तस्बिरमा काठमाडौँ महानगर दिवस

दिपेश श्रेष्ठ २९ मंसिर २०८० १२:२५ | Friday, December 15, 2023
तस्बिरमा काठमाडौँ महानगर दिवस

काठमाडौँ-  काठमाडौँ महानगरपालिकाले आफ्नो २९औँ स्थापना दिवस मनाएको छ। सैनिक मञ्च टुँडिखेलमा शुक्रबार विशेष कार्यक्रम गरेर महानगर स्थापना दिवस मनाइएको हो।

महानगरले क्यानका सचिव पारस खड्का, धावक वैकुण्ठ मानन्धर, अभिनेत्री मनीषा कोइरा, आँखा विशेषज्ञ डा. सन्दुक रुइतलगायत विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरेको छ।

कार्यक्रमा विभिन्न जातजतिले आफ्नो मौलिक सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतागण तथा विशिष्ट व्यक्तिहरू उपस्थित थिए।  कार्यक्रमलाई नगर प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले सम्बोधन गरे।

प्रकाशित: २९ मंसिर २०८० १२:२५ | Friday, December 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast