त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले माग्यो कर्मचारी

हिमाल प्रेस ७ पुष २०७९ ७:१९ | Thursday, December 22, 2022
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले माग्यो कर्मचारी

काठमाडौँ- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। करार सेवामा पदपूर्तिका लागि छटौँ तहका लागि आवेदन आह्वान गरिएको हो।

सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण १८ वर्ष पूरा भई ४० वर्ष (महिलाको हकमा ४५ वर्ष) ननाघेका इच्छुक नेपाली नागरिकले ०७२ पुस २१ गतेभित्र आवेदन दिन सक्ने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले जनाएको छ।

प्रकाशित: ७ पुष २०७९ ७:१९ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast