दिनेश राउतको निर्देशनमा ‘पुजार सार्की’ बन्दै

हिमाल प्रेस ८ मंसिर २०८० १४:०६ | Friday, November 24, 2023
दिनेश राउतको निर्देशनमा ‘पुजार सार्की’ बन्दै

काठमाडौँ– फिल्म ‘पुजार सार्की’ बन्ने भएको छ। फिल्मको निर्देशन दिनेश राउतले गर्ने भएका छन्।

निर्देशक राउतले सामाजिक सञ्जालमार्फत फिल्म आफूले ७ औँ फिल्म  निर्माण गर्न लागेकाे घोषणा गरेका हुन्। जातीय विभेद विरुद्धको कथा प्रस्तुत गरिने बताइएको छ।

फिल्ममा कलाकार छनोटका कार्य भइरहेको निर्माण टिमले जनाएको छ। विकास सुवेदीको लेखन रहने फिल्म सुवास भुसालले लगानी गर्नेछन्।

माघ पहिलो साताबाट फिल्मको छायांकन सुरु गरिनेछ।

प्रकाशित: ८ मंसिर २०८० १४:०६ | Friday, November 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast