कुमारी बैंकको ‘गज्जबको बचत’ खातामा स्वास्थ्य बिमाको सुविधा

हिमाल प्रेस ६ मंसिर २०८० १२:४४ | Wednesday, November 22, 2023
कुमारी बैंकको ‘गज्जबको बचत’ खातामा स्वास्थ्य बिमाको सुविधा

काठमाडौँ– कुमारी बैंकले उच्च ब्याजदरका साथै स्वास्थ्य बिमा सुविधा भएकोे ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ।

न्युन्तम मौज्दात १ हजार रहेको यस खातामा बैंकले ७.५१ प्रतिशत प्रदान गर्नेुका साथै २० हजारसम्मको स्वास्थ्य बिमा सुविधा, निःशुल्क क्रेडिट/डेबिट कार्डसमेत उपलब्ध गराउने छ।

बिमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावालाले २० हजार स्वास्थ्य बिमा प्राप्त गर्न सक्नेछन्। यस योजनाको बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ।

बैंकका देशभर ३०९ शाखा, ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ एकाइ छन्।

प्रकाशित: ६ मंसिर २०८० १२:४४ | Wednesday, November 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast