भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी [तस्बिरहरू]

दिपेश श्रेष्ठ ५ मंसिर २०८० १५:२३ | Tuesday, November 21, 2023
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी [तस्बिरहरू]

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी सुरु भएको छ।  नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा सुरु भएको प्रदर्शनी मंसिर ९ गतेसम्म चल्नेछ।

प्रदर्शनीमा दक्षिण एसियाली क्षेत्रका राष्ट्रसहित चीन, अमेरिकालगायत १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता छ। प्रदर्शनीको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरे। कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अर्थतन्त्रको दबाबलाई अन्त्य गर्न आफूले गम्भीर गृहकार्य थालेको जानकारी दिए।

 

प्रकाशित: ५ मंसिर २०८० १५:२३ | Tuesday, November 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast