सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितलाई राहत वितरण

हिमाल प्रेस ३ मंसिर २०८० १६:११ | Sunday, November 19, 2023
सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितलाई राहत वितरण

काठमाडौँ– सिद्धार्थ बैंक लिमिटेडले भूकम्प प्रभावित रुकुमका विभिन्न क्षेत्रमा राहत स्वरूप खाद्यान्न वितरण गरेको छ।

बैंकले जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई ४५० भन्दा बढी घर परिवारलाई पुग्ने चामल, दाल, नुन, तेल र मसलाजस्ता खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो।

बैंकले विभिन्न समयमा प्रकोपमा परेका पीडितको उद्दार र पुनस्थापनाको कार्यमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आइरहेको छ।

प्रकाशित: ३ मंसिर २०८० १६:११ | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast