कांग्रेस सहकारी प्रमुखमा कँडेल मनोनीत

हिमाल प्रेस १ मंसिर २०८० १६:१४ | Friday, November 17, 2023
कांग्रेस सहकारी प्रमुखमा कँडेल मनोनीत

काठमाडौँ– नेपाली कांग्रेसको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेल मनोनीत भएका छन्। सभापति शेरबहादुर देउवाले कँडेललाई सहकारी प्रमुखमा मनोनीत गरेका हुन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले देउवाले कँडेललाई कांग्रेस विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम मनोनीत गरेको जनाए।

कँडेल कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य पनि हुन्।

प्रकाशित: १ मंसिर २०८० १६:१४ | Friday, November 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast