तयारी छठको

हिमाल प्रेस २८ कार्तिक २०८० १७:१३ | Tuesday, November 14, 2023
तयारी छठको छठ पर्वका लागि राजविराजमा पोखरी सरसफाइ हुँदै।

काठमाडौँ- दसैँ सकिएपछि अहिले नेपाली समुदाय तिहारमा रमाइरहेको छ। तिहारलगत्तै छठ पर्व मनाइने भएकाले तराईका केही जिल्लामा छठको तयारी थालिएको छ।

सप्तरीको भारदह बजारमा छठ पर्वमा बिक्री गर्ने उद्देश्यले राखिएको केराको घरी। तस्बिर : अरुणकुमार यादव/रासस
राजविराज नगरपालिका ३ न वडा कार्यालयको अगुवाईमा आउँदै गरेको छठ पर्वलाई लक्षित गरी कल्टुदास पोखरीको मंगलबार सरसफाई गरिँदै। यहाँ प्रत्येक वर्ष छठ मनाईन्छ। तस्बिर अरुण कुमार यादव/रासस
प्रकाशित: २८ कार्तिक २०८० १७:१३ | Tuesday, November 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast