काठमाडौँका यी स्थानमा १२ दिनसम्म विद्युत आपूर्ति बन्द हुँदै [सूचनासहित]

हिमाल प्रेस ३ मंसिर २०८३ ८:४२ | Thursday, November 19, 2026
काठमाडौँका यी स्थानमा १२ दिनसम्म विद्युत आपूर्ति बन्द हुँदै [सूचनासहित]

काठमाडौँ- काठमाडौँका विभिन्न क्षेत्रमा १२ दिनसम्म विद्युत आपूर्ति ठप्प हुने सूचना जारी भएको छ। नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन भूमिगत गर्ने कार्यका लागि कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा विद्युत् आपूर्ति बन्द हुने जनाएको हो ।

प्राधिकरणका अनुसार २०८३ मंसिर ३ गतेदेखि मंसिर १४ गतेसम्म विभिन्न :थानमा बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

प्रकाशित: ३ मंसिर २०८३ ८:४२ | Thursday, November 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast