अचानक अस्पताल भर्ना भएका झलनाथको कस्तो छ अवस्था?

हिमाल प्रेस २ कार्तिक २०८३ ११:५८ | Monday, October 19, 2026
10
SHARES
अचानक अस्पताल भर्ना भएका झलनाथको कस्तो छ अवस्था?

काठमाडौँ– पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचाररत छन् । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उनको उपचार भइरहेको खनालको सचिवालयले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार (कात्तिक १) दिउँसो उनलाई अस्पताल लगिएको थियो । उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको सचिवालय सदस्य मिलन उपाध्यायले जानकारी दिए ।

आइतबार दिउँसो २ बजेतिर खनाललाई अस्पताल लगिएको उनले जानकारी दिए । अरू समस्या नरहेको उनले बताए ।

प्रकाशित: २ कार्तिक २०८३ ११:५८ | Monday, October 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast