कांग्रेस महाधिवेशन : आज नेतृत्व चुन्न मतदान

हिमाल प्रेस २२ असोज २०८३ ६:१९ | Thursday, October 8, 2026
8
SHARES
कांग्रेस महाधिवेशन : आज नेतृत्व चुन्न मतदान

काठमाडौँ- नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन प्रक्रियाअन्तर्गत आज बिहान १०ः०० बजेदेखि मतदान सुरु हुन लागेको हो ।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले दिएको जानकारीअनुसार आज बिहान १० बजेदेखि मतदान सुरु गर्ने गरी सम्पूर्ण तयारी मिलाइएको छ ।

 

प्रकाशित: २२ असोज २०८३ ६:१९ | Thursday, October 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast