‘चिलिमेको सुरुङभित्र ६ जना फसिरहेको जानकारी छ’

हिमाल प्रेस २१ भदौ २०८३ ११:०८ | Sunday, September 6, 2026
‘चिलिमेको सुरुङभित्र ६ जना फसिरहेको जानकारी छ’

काठमाडौँ- प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार चिलिमे जलविद्युत् आयोजनामा सुरु भित्र ६ जना फसिरहेको बताएका छन्। उनले सामाजिक सन्जालमार्फत  त्रिशूली ३ ए मा फसिरहेका दुई जनालाई उद्धार गर्न सफल भएपछि फर्किएका न्यौपाने चिलिमे जाँदै छन्।

‘उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जाँदै छु’, न्यौपानेले फेसबुकमा लेखेका छन्।

 

प्रकाशित: २१ भदौ २०८३ ११:०८ | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast