१२ घण्टामा सबैभन्दा धेरै वर्षा स्याङ्जामा

हिमाल प्रेस ३१ भदौ २०८३ ७:२० | Wednesday, September 16, 2026
१२ घण्टामा सबैभन्दा धेरै वर्षा स्याङ्जामा

काठमाडौँ- पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा स्याङ्जा जिल्लाको डाँडास्वरा मौसम मापन केन्द्रमा १२७ मिलिमिटर भारी वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशका केही स्थानमा, कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।

ती आसपास क्षेत्रहरूमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोको आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: ३१ भदौ २०८३ ७:२० | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast