वर्षासँगै हावाहुरी पनि चल्दै, बाँकेमा धानबालीमा क्षति

हिमाल प्रेस ११ असोज २०८३ ११:२६ | Sunday, September 27, 2026
वर्षासँगै हावाहुरी पनि चल्दै, बाँकेमा धानबालीमा क्षति

बाँके- लगातारको वर्षासँगै शनिबारको हावाहुरीले बाँकेमा धानबालीमा क्षति भएको छ।

नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ। डुडुवा गाउँपालिका–५ का सुजन थापाको खेतमा पनि धान ढलेको छ।

कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइनसकेको जानकारी दिँदै ३३ हजार ५०३ हेक्टरमा धान रोपिएको बताए।

 

प्रकाशित: ११ असोज २०८३ ११:२६ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast