महाकाली राजमार्ग अवरुद्ध

हिमाल प्रेस २३ भदौ २०८३ ८:५० | Tuesday, September 8, 2026
महाकाली राजमार्ग अवरुद्ध फाइल तस्बिर

काठमाडौँ- बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो ।

आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।

अहिले जेसीबीले सडकमा खसेको पहिरो हटाउने काम भैरहेको उनले जानकारी बताए । पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ ।

 

प्रकाशित: २३ भदौ २०८३ ८:५० | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast