बाढीले कोशी ब्यारेज ‘अति खतरा’को सूचीमा, खोलिए ४३ ढोका

हिमाल प्रेस १० असोज २०८३ ८:४३ | Saturday, September 26, 2026
बाढीले कोशी ब्यारेज ‘अति खतरा’को सूचीमा, खोलिए ४३ ढोका सुनसरीको कोशी गाउँपालिकास्थित सप्तकोशी नदीमा रहेको कोशी ब्यारेज। पूर्वपश्चिम राजमार्गमा पर्ने यो ब्यारेजले कोशी र मधेश प्रदेशलाई जोड्दछ। तस्बिर : नवीन गड्तौला/रासस

काठमाडौँ- अविरल वर्षाले सप्तकोशीमा जलप्रवाह बढेको छ। कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेपछि खतरा महसुस गर्दै ५६ मध्ये ४३ वटा ढोका खोलिएका छन्।

​जलस्तरले सुरक्षित सीमा पार गरेपछि ब्यारेजको अवस्थालाई ‘अति खतरा’ को सूचीमा राखिएको छ।

प्रकाशित: १० असोज २०८३ ८:४३ | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast