भोटेकोशी बाढी : मृतकको संख्या १ हजार नाघ्यो, ४ हजारबढी सम्पर्कविहीन

हिमाल प्रेस १६ भदौ २०८३ १९:५४ | Tuesday, September 1, 2026
भोटेकोशी बाढी : मृतकको संख्या १ हजार नाघ्यो, ४ हजारबढी सम्पर्कविहीन

काठमाडौँ- रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाउनको संख्या १ हजार ६८ पुगेको छ।

नेपाल प्रहरीले जनाएअनुसार मंगलबार साँझ ७ बजेसम्म यो संख्यामा शव फेला परेको हो।

३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ४ सथ आंशिक अंग भएको शव बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै बाढीमा परेका ४ हजार ६०६ जना सम्पर्कविहीन रहेका प्रहरीले जानकारी दिएको छ। वेपत्तामध्ये १ हजार ३४० जना नेपाली र ५८३ जना विदेशी रहेका छन्।

बाढी प्रभावित विभिन्न क्षेत्रबाट ११ हजार ९९३ जनाकोे उद्धार गरिएको जनाइएको छ।

प्रकाशित: १६ भदौ २०८३ १९:५४ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast