काठमाडौँ- काभ्रेको धुलिखेल नगरपालिका ९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार धुलिखेल नगरपालिका–९ ठूलीटारका ५७ वर्षीय हीरालाल गौतमको मृत्यु भएको हो।
प्रकाशित: १० असोज २०८३ १२:०८ | Saturday, September 26, 2026
प्रतिक्रिया



