रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन-५ को फाइनलमा

हिमाल प्रेस १२ भदौ २०८३ १८:०८ | Friday, August 28, 2026
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन-५ को फाइनलमा

काठमाडौँ- नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा पुग्न सफल भएका छन्।

शुक्रबार भएको सेमिफाइनल खेलमा न्युजिल्याण्डका कासिब मोर्डोचलाई हराउँदै उनी फाइनल पुग्न सफल भएका हुन्।

उनी अन्तिम चरणमा सानदार कमब्याक गर्दै फाइनलमा पुग्न सफल भए। तीन राउण्डको खेलमा रेफ्रीको डिसिजनको आधारमा रवीन्द्र विजयी भए।

उनले अब फाइनलमा जापानका रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित: १२ भदौ २०८३ १८:०८ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast