काठमाडौँ- रसुवास्थित भोटेकोशी नदीमा बहाव बढेको छ। भर्खरै बाढी पूर्वानुमान महाशाखाले जनाएअनुसार नदीमा बहाव बढेको हो। महाशाखाले भनेको छ,‘नदीमा बहाव बढेको छ। सतर्क रहनुहोला।’
प्रकाशित: १४ भदौ २०८३ ७:२५ | Sunday, August 30, 2026
प्रतिक्रिया


