कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

हिमाल प्रेस २७ साउन २०८३ ६:५७ | Wednesday, August 12, 2026
6
SHARES
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ। बैठक आइतबारदेखि पार्टी केन्द्रीय समिति बैठक आज बिहान ११ः३० बजे पुनः बस्ने कार्यतालिका रहेको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

मंगलबार बसेको बैठकले सरकारले सुनसरीसहितका घटनाका पीडित पक्षसँग गरेका सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ।

कांग्रेसले निर्दोष नागरिकको ज्यान गएको तथा निजी सम्पत्तिमा आगजनी र तोडफोडबाट ठूलो क्षति भएको उल्लेख गर्दै निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि आयोग गठन आवश्यक रहेको जनाएको छ।

प्रकाशित: २७ साउन २०८३ ६:५७ | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast