२४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

हिमाल प्रेस ३ साउन २०८३ १२:३२ | Sunday, July 19, 2026
२४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौँ- बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको छ । त्यहाँ १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर, पश्चिम नवलपरासी (परासी)मा ६९ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् डेविड ढकालले बताए।

प्रकाशित: ३ साउन २०८३ १२:३२ | Sunday, July 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast