रास्वपा केन्द्रीय कार्यालय ।
काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक काठमाडौँको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी रहेको छ।
बैठकमा हालै सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालनलगायतका विषयमा विस्तृत छलफल भइरहेको छ।
विविध समसामयिक विषयमा समेत छलफल हुने कार्यसूची रहेको छ।
प्रकाशित: १३ साउन २०८३ १३:४८ | Wednesday, July 29, 2026
प्रतिक्रिया


