‘रत्यौली’ फागुन २१ मा आउने, विजय बराल र पूजा शर्मा जोडी बाँधिने

हिमाल प्रेस १५ असार २०८३ १२:३४ | Monday, June 29, 2026
4
SHARES
‘रत्यौली’ फागुन २१ मा आउने, विजय बराल र पूजा शर्मा जोडी बाँधिने

काठमाडौँ- नायिका पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको फिल्म ‘रत्यौली’को प्रदर्शन मिति तय भएको छ । निर्माण पक्षका अनुसार यो फिल्म फागुन २१ गतेबाट प्रदर्शनमा आउनेछ। सुरज आचार्यको निर्माणमा तयार हुने फिल्मलाई मुस्कान ढकालले निर्देशन गर्दै छन्। विजय बराल र नायिका पूजा शर्माको मुख्य भूमिका रहनेछ ।

छायांकन भदौ महिनाबाट सुरु हुनेछ । सामाजिक तथा सांस्कृतिक कथावस्तुमा तयार हुने यो फिल्मको अहिले प्रि–प्रोडक्सनको काम चलिरहेको निर्माणपक्षले जनाएको छ।

प्रकाशित: १५ असार २०८३ १२:३४ | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast