बढ्यो सुनचाँदीको मूल्य

हिमाल प्रेस २९ जेठ २०८३ ११:२२ | Friday, June 12, 2026
22
SHARES
बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ- बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ९२ हजार कायम भएको छ।

एक तोला चाँदीको मूल्य रु चार हजार ८४० निर्धारण भएको छ। हिजो एक तोला सुन रु दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६५० मा कारोबार भएको थियो।

प्रकाशित: २९ जेठ २०८३ ११:२२ | Friday, June 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast