निर्देशक कृष्ण चापागाईँको निधन

हिमाल प्रेस २७ जेठ २०८३ ८:०४ | Wednesday, June 10, 2026
14
SHARES
निर्देशक कृष्ण चापागाईँको निधन

काठमाडौँ- नेपाली चलचित्रका लेखक, निर्माता र निर्देशक समेत रहेका कृष्ण चापागाईँको निधन भएको छ । पछिल्लो समय अमेरिका रहँदै आएका उनको आज उपचारको क्रममा निधन भएको अमेरिका निवासी निर्देशक सुमन दाहालले बताए ।

केही दिनअघि स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा निधन भएको हो । चापागाईँको निधनप्रति सामाजिक सञ्जालबाट विभिन्न कलाकर्मीले शोक व्यक्त गरिरहेका छन् ।

उनले इज्जतदार, निखिल दाइ, एक नजर लगायतका फिल्म निर्देशन गरेका छन् ।

 

प्रकाशित: २७ जेठ २०८३ ८:०४ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast