यस्तो छ सरकारको वार्षिक नीति तथा कार्यक्रम [पूर्णपाठसहित]

हिमाल प्रेस २८ वैशाख २०८३ १७:३६ | Monday, May 11, 2026
42
SHARES
यस्तो छ सरकारको वार्षिक नीति तथा कार्यक्रम [पूर्णपाठसहित]

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८३/२०८४ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम वाचन गरेका हुन्। यसअघि उक्त कार्यक्रम मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो। नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ।

प्रकाशित: २८ वैशाख २०८३ १७:३६ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast