सरकारले खारेज गर्‍यो अन्तः शुल्क

हिमाल प्रेस १५ जेठ २०८३ १६:२५ | Friday, May 29, 2026
38
SHARES
सरकारले खारेज गर्‍यो अन्तः शुल्क

काठमाडौँ- सरकारले अन्तः शुल्क खारेज गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्। उनले भने, ‘हाल ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको छु।’

प्रकाशित: १५ जेठ २०८३ १६:२५ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast