परराष्ट्रमन्त्रीलाई भेटे सार्क महासचिवले

हिमाल प्रेस २४ वैशाख २०८३ १३:२४ | Thursday, May 7, 2026
16
SHARES
परराष्ट्रमन्त्रीलाई भेटे सार्क महासचिवले

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।

त्यस अवसरमा उनीहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: २४ वैशाख २०८३ १३:२४ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast