देशभरका सबै सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न निर्देशन

हिमाल प्रेस १८ वैशाख २०८३ ६:३० | Friday, May 1, 2026
8
SHARES
देशभरका सबै सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

यही वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुनसक्ने अवस्था रहेकाले उक्त निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए।

प्रकाशित: १८ वैशाख २०८३ ६:३० | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast