प्रतिनिधिसभाको बैठक आज बस्दै

हिमाल प्रेस ६ जेठ २०८३ ६:५५ | Wednesday, May 20, 2026
प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ।

बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बिहान ११ बजे सुरु हुने बैठकमा मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्

बैठकमा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पनि मन्त्री गौतमले प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: ६ जेठ २०८३ ६:५५ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast