शिक्षकको तलब निरन्तर बढाउने सरकारको घोषणा

हिमाल प्रेस १५ जेठ २०८३ १६:३४ | Friday, May 29, 2026
556
SHARES
शिक्षकको तलब निरन्तर बढाउने सरकारको घोषणा

काठमाडौँ- सरकारले कर्मचारीतन्त्रलाई मर्यादित बनाउन निजामती, जंगी, शिक्षकको तलब निरन्तर बढाउने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्।

उनले भने, ‘कर्मचारीतन्त्रलाई मर्यादित बनाउन निजामती, जंगी, शिक्षकको तलब निरन्तर बढाइनेछ।’

यसैगरी सरकारले करको दरमा व्यापक परिवर्तन गरेका छन्। व्यक्तिगत आयमा कर नलाग्ने सीमा १० लाख रुपैयाँ बनाइएको छ। यसैगरी सरकारका ३१ निकाय खारेज गरिएको छ भने ६ निकाय गाभिएको घोाषणा अर्थमन्त्री वाग्लेले गरेका छन्।

प्रकाशित: १५ जेठ २०८३ १६:३४ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast