टर्कीमा भूकम्प

हिमाल प्रेस ७ जेठ २०८३ ९:५६ | Thursday, May 21, 2026
2
SHARE
टर्कीमा भूकम्प

टर्कीको पूर्वी प्रान्त मालत्यामा बुधवार ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) काअनुसार स्थानीय समयअनुसार बिहान ९ बजे भूकम्पको धक्का महशुस गरिएको थियो ।

प्राधिकरणले दिएको जानकारीअनुसार उक्त भूकम्पको केन्द्रविन्दु बट्टालगाजी जिल्लामा जमिनको सतहबाट ७.०३ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको धक्का मालत्याका साथै वरपरका अन्य छिमेकी प्रान्तहरूमा पनि महशुस गरिएको थियो ।

प्रकाशित: ७ जेठ २०८३ ९:५६ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast