कांग्रेसको संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस १४ जेठ २०८३ ८:११ | Thursday, May 28, 2026
14
SHARES
कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

बैठकमा बजेट अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ । सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ (भोलि) सदनमा प्रस्तुत गर्दै छ ।

प्रकाशित: १४ जेठ २०८३ ८:११ | Thursday, May 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast