काठमाडौँ- व्यवसायी शेखर गोल्छालाई प्रहरीले फेरि पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पुन: पक्राउ गरेको हो ।
यसअघि पक्राउ परेका गोल्छा सर्वोच्च अदालतको आदेशपछि सोमबारमा धरौटीमा रिहा भएका थिए । अदालतको आदेशबाट छुटेलगत्तै उनलाई पुन: पक्राउ गरिएको हो ।
प्रकाशित: २२ वैशाख २०८३ ७:०७ | Tuesday, May 5, 2026
प्रतिक्रिया



