हात्तीको आक्रमणबाट दुई जना घाइते

हिमाल प्रेस १७ वैशाख २०८३ ९:४९ | Thursday, April 30, 2026
10
SHARES
हात्तीको आक्रमणबाट दुई जना घाइते फाइल तस्बिर।

झापा- मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यवद्रा घाइते भएका छन्। दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको छ।

प्रकाशित: १७ वैशाख २०८३ ९:४९ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast