झापाबाट इलाम आउँदै गरेको ट्रक पल्टिएको छ। ट्रक पल्टिएर सामान पोखिए पनि मानवीय क्षति नभएको जिल्ला ट्राफिक कार्यालय इलामले जनाएको छ। तस्बिर : पत्रकार मनिष बस्नेत
प्रकाशित: ८ वैशाख २०८३ ८:५२ | Tuesday, April 21, 2026
प्रतिक्रिया



