रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने

हिमाल प्रेस ६ वैशाख २०८३ १६:५८ | Sunday, April 19, 2026
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। आज (आइतबार) वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेकाे सचिवालय बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो।

अहिले सचिवालय बैठक जारी छ।

प्रकाशित: ६ वैशाख २०८३ १६:५८ | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast