‘छ माया छपक्कै २’ दसैँमा आउने, केको दोहोरिन्

हिमाल प्रेस १४ वैशाख २०८३ ८:४६ | Monday, April 27, 2026
8
SHARES
‘छ माया छपक्कै २’ दसैँमा आउने, केको दोहोरिन्

काठमाडौँ- छक्का-पन्जा टिमले निर्माण गर्ने ‘छ माया छपक्कै २’ दसैँमा आउने भएको छ। निर्माता एवं अभिनेता दीपकराज गिरीले सामाजिक सन्जालमार्फत आजबाट सोही फिल्मको सुटिङ सुरु भएको बताएका छन्।

गिरीले राखेको तस्बिर हेर्दा सोही फिल्मा केकी अधिकारी र सनिशा भट्टराई अनुबन्धित भएका देखिएका छन्। केकी यसअघि पनि यो टिमसँग अनुबन्धित भएकी छन्। अन्य कलाकारका बारेमा खुलाइएको छैन।

प्रकाशित: १४ वैशाख २०८३ ८:४६ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast