यूकेले रास्वपालाई दियो बधाई

हिमाल प्रेस २६ फागुन २०८२ २१:२७ | Tuesday, March 10, 2026
यूकेले रास्वपालाई दियो बधाई

काठमाडौँ- संयुक्त अधिराज्य (यूके) ले ऐतिहासिक निर्वाचनमा सफलता प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिएको छ।

नेपालस्थित ब्रिटिस दूतावासले एक विज्ञप्ति जारी गर्दै बधाई दिएको हो।

विज्ञप्तिमा नयाँ सरकार गठन भएपछि सहकार्य गर्न तत्पर रहेको पनि उल्लेख छ। नेपाल र यूकेबीच एक सय वर्षको मित्रता रहेको पनि विज्ञप्तिमा स्मरण गरिएको छ।

प्रकाशित: २६ फागुन २०८२ २१:२७ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast