रामेछापमा रास्वपाका कृष्णहरि विजयी, हारे एमालेका माधव ढुंगेल

हिमाल प्रेस २५ फागुन २०८२ ७:१२ | Monday, March 9, 2026
रामेछापमा रास्वपाका कृष्णहरि विजयी, हारे एमालेका माधव ढुंगेल

काठमाडौँ- रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णहरि बुढाथोकी विजयी भएका छन्। उनी २४ हजार ८०८ मत प्राप्त गदै विजयी भएका हुन्। उनका निकटम् प्रतिद्वन्दी नेकपा एमालेका माधवप्रसाद ढुंगेलले १७ हजार ६०९ मत प्राप्त गरे।

नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत प्राप्त गरेर तेस्रो भएका छन् भने नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का उम्मेदवार श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत प्राप्त गरे। उज्यालो नेपाल पार्टीका उम्मेदवार दीप बहादुर योञ्जनले ७ हजार २०१ मत प्राप्त गरेका छन्।

 

प्रकाशित: २५ फागुन २०८२ ७:१२ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast