किन पक्राउ परे नेकपा बहुमतका महासचिव धर्मेन्द्र?

हिमाल प्रेस ६ फागुन २०८२ ६:२६ | Wednesday, February 18, 2026
किन पक्राउ परे नेकपा बहुमतका महासचिव धर्मेन्द्र?

काठमाडौँ- नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ परेका छन्। निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा मंगलबार दिउँसो काठमाडौँको टेबहालबाट उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

पार्टीले निर्वाचन बहिष्कार घोषणा गर्दै विरोधका कार्यक्रम अघि बढाएको छ। यो पार्टीका अन्य नेतालाई पनि प्रहरीले निगरानीमा राखेको छ।

प्रकाशित: ६ फागुन २०८२ ६:२६ | Wednesday, February 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast