कांग्रेस आधिकारिकता विवाद ; आज सर्वोच्चमा पेसी

हिमाल प्रेस ६ माघ २०८२ ८:०३ | Tuesday, January 20, 2026
16
SHARES
कांग्रेस आधिकारिकता विवाद ; आज सर्वोच्चमा पेसी

काठमाडौँ– नेपाली कांग्रेस गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको रिटमा मंगलबार पेशी छ। आइतबार रिट दर्तासँगै सर्वोच्च प्रशासनले रिटको पेशी मंगलबारका लागि तोकेको थियो।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद भएको थियो । यससँगे तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अदालतमा रिट दर्ता गराएका हुन्।

प्रकाशित: ६ माघ २०८२ ८:०३ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast