एक अमेरिकी डलर सटही गर्न १३७ रुपैयाँ २६ पैसा चाहिने

हिमाल प्रेस ११ चैत २०८१ ६:४५
2
SHARE
एक अमेरिकी डलर सटही गर्न १३७ रुपैयाँ २६ पैसा चाहिने

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, बहराइन दिनारसहितका केही मुद्राको विनियम दर स्थिर छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुवेती दिनारसहित धेरै जसो विदेशी मुद्राको विनियमदर घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा छ।युरोपियन युरो १ को खरिददर १४८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४९ रुपैयाँ १० पैसा छ।

आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ११ पैसा छ।अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०८ र बिक्रीदर ८६ रुपैयाँ ४५ पैसा छ।

कुवेती दिनार १ को खरिददर ४४५ रुपैयाँ २९ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २३ पैसा छ। आज बहराइन दिनार १ को खरिददर ३६४ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७१ पैसा छ।

प्रकाशित: ११ चैत २०८१ ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast