कति छ डलरको भाउ?

हिमाल प्रेस २९ फागुन २०८१ ७:२३
4
SHARES
कति छ डलरको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८४ पैसा छ।

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ५१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ५९ पैसा कायम भएको छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ८० रुपैयाँ ४१ पैसा र बिक्रीदर १ सय ८१ रुपैयाँ १९ पैसा छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९७ पैसा छ।आज कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ ७५ पैसा छ। बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३ सय ७० रुपैयाँ ९५ पैसा निर्धारण भएको छ।

प्रकाशित: २९ फागुन २०८१ ७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast