मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी नजिकै रहेको चर्चित पर्यटकीयस्थल ‘सेल्फी पार्क’बाट देखिएको बादल र पहाडको रमणीय दृश्य।
मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ठाउँ आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिर : सुशीलबाबु थकाली/रासस
प्रकाशित: २९ पुष २०८१ ८:०२
प्रतिक्रिया