दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाही जलाशयको रूखमा बसेका जाडो छल्न आएको जलेवा र रैथाने बकुल्ला चरा। दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न पाहुना बनेर आएका जलेवा रैथाने चरासँग मिलेर बस्छन्। तस्बिर : कुलदीप न्यौपाने/रासस।
प्रकाशित: १६ पुष २०८१ १०:१९
प्रतिक्रिया