प्रधानमन्त्री केपी ओली अस्वस्थ

हिमाल प्रेस २० कार्तिक २०८१ १५:५९
42
SHARES
प्रधानमन्त्री केपी ओली अस्वस्थ केपी शर्मा ओली।

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । ज्वरो आएपछि अत्यावश्यकबाहेकका भेटघाट रोकिएको उनको सचिवालयले जनाएको छ।

‘सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन,’ उनको सचिवालयले भनेको छ, ‘उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ ।’

प्रकाशित: २० कार्तिक २०८१ १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast