मुस्ताङ- मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ मा पहाडको भित्तामा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको लुरी गुम्बा।
पहाडको गुफाभित्र रहेको लुरी गुम्बामा प्राकृतिक छोर्तेन रहेको छ। तस्बिर : सन्तोष गौतम /रासस
प्रकाशित: १ असोज २०८१ ८:४२
प्रतिक्रिया