मनाङमा भूकम्प

हिमाल प्रेस १५ भदौ २०८१ ७:०३
6
SHARES
मनाङमा भूकम्प

काठमाडौँ- मनाङमा आज बिहान भूकम्प गएको छ ।

बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

प्रकाशित: १५ भदौ २०८१ ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =